बझाङको बुंगलमा अटो दुर्घटना : तीन जनाको मृत्यु, एक बालक बेपत्ता

  • सोमबार १ मंिर २०८३ ०७:१३ AM
बझाङ । बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । दुर्घटनामा बुंगल नगरपालिका–१० निवासी करिब ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महराको मृत्यु भएको हो । आज सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट वडा नं. ११ हिड्नेगडा