मंगलबारबाट काठमाडौँमा छाप नलगाइएको मासु बेच्न बन्देज

  • सोमबार १ मंिर २०८३ ०६:४६ AM
‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ मंगलबारबाट कार्यान्वयनमा आउँदैछ । गत भदौ १ गते नै राजपत्रमा सूचना सार्वजनिक गरेर सरकारले मासु जाँच ऐनलाई तीन चरणमा कार्यान्वयन गर्ने घोषणा गरिसकेको छ । यस अन्तर्गत पहिलो चरणमा मंसिर १ गते मंगलबारबाट काठमाडौँ उपत्यकामा यो ऐन लागू हुँदैछ । मानव स्वास्थ्यसँग जोडिएको विषयमा बनेको कानूनन २८ वर्षसम्म The post मंगलबारबाट काठमाडौँमा छाप नलगाइएको मासु बेच्न बन्देज appeared first on Businesspana.