२०८२ साल माघ १५ गते नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ थियो । उक्त दिन इतिहासकै उच्च मूल्य तोकिएको सुनको भाउ त्यसपछि भने क्रमशः ओरालो लाग्न थाल्यो । २०८३ कार्तिक ३० गते आइपुग्दा सुनको भाउ प्रतितोला २ लाख ६९ हजार १ सयमा झरिसकेको छ । यो साढे ९ The post उच्च मूल्यबाट ७० हजारले सस्तियो सुन, किन्ने सही समय आएको हो ? appeared first on Businesspana.