अक्टोबरमा करिब ९० अर्ब डलरको कीर्तिमानी निर्यात, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रको विस्तारले भारतको विश्व व्यापारमा प्रभाव बढाउँदै भारतले सन् २०२६–२७ को आर्थिक वर्षमा एक ट्रिलियन अमेरिकी डलर बराबरको निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य हासिल गर्ने दिशामा उल्लेखनीय प्रगति गरेको छ। मासिक निर्यातमा नयाँ कीर्तिमान, उत्पादनमूलक उद्योगको तीव्र विस्तार र सेवा क्षेत्रको निरन्तर वृद्धिले अन्तर्राष्ट्रिय व्यापारमा