काठमाडौं। भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा तीनै जना राजदूतले शपथ ग्रहण गरेका हुन्। शपथ लिनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा… Continue reading भारत, चीन र इजरायलमा नयाँ राजदूत, राष्ट्रपतिसमक्ष लिए शपथ