काठमाडौं। गभर्नर डा.विश्वनाथ पौडेलले अन्तर्राष्ट्रिय मूल्यांकनमा ‘बी’ ग्रेड प्राप्त गरेका छन्। अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन संस्था ग्लोबल फाइनान्सले सार्वजनिक गरेको सन् २०२६ को ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड’ मा पौडेललाई उक्त ग्रेड प्रदान गरिएको हो। ग्लोबल फाइनान्सले विश्वका झन्डै १०० देश तथा क्षेत्रका केन्द्रीय बैंकका प्रमुखहरूको कार्यसम्पादन मूल्यांकन गरी वार्षिक रूपमा यस्तो रिपोर्ट सार्वजनिक गर्दै आएको छ।… Continue reading विदेशी मुद्रा सञ्चितिमा सफलता, कर्जा विस्तारमा चुनौती, गभर्नर पौडेललाई ‘बी’ ग्रेड