काठमाडौँ । सर्लाही जिल्लाको सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न स्थानमा आज बिहानैदेखि बाक्लो कुहिरो लागेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण सडक तथा आसपासका क्षेत्रको दृश्यता कम भएको छ । कुहिरोका कारण सडकमा आवतजावत गर्ने सवारीसाधन तथा पैदल यात्रीलाई असहज भएको छ । विशेष गरी बिहानको समयमा सवारीसाधन सञ्चालन गर्दा चालकहरूलाई थप सावधानी अपनाउनुपर्ने अवस्थाContinue reading "सर्लाहीमा बाक्लो कुहिरो, जनजीवन प्रभावित "