बेलायतको दूरसञ्चार नियामक निकाय अफकमले ह्वाट्सएप बिजनेस सेवासम्बन्धी गलत जानकारी उपलब्ध गराएको भन्दै मेटालाई ४ लाख ५० हजार पाउन्ड जरिवाना गरेको छ। मेटाको पछिल्लो आर्थिक वर्षको आम्दानी २०० अर्ब अमेरिकी… The post ह्वाट्सएपसम्बन्धी गलत जानकारी दिएको भन्दै मेटालाई अफकमले गर्यो ४ लाख ५० हजार पाउन्ड जरिवाना appeared first on Technology Khabar.