सरकारी खरिदमा ढिलाइ हुँदा सस्तोमा धान बेच्न बाध्य किसान

  • सोमबार १ मंिर २०८३ ०५:३५ AM
बर्दिया :  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमै धान खरिद सुरु नगर्दा बर्दियाका किसान न्यूनतम समर्थन मूल्यभन्दा कममा धान बेच्न बाध्य भएका छन् । हिउँदे बालीका लागि खेत जोत्ने, मल तथा बीउ किन्ने र घरायसी