म्याक्स टाइगरको ‘दशैं धमाका’मा नुवाकोटको प्रदीपलाई प्रोटोन कार, २८ जनाले जिते मोटरसाइकल र स्कुटर

  • सोमबार १ मंिर २०८३ ०५:४० AM
काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले प्रोटोन कार जितेका छन् । एउटा क्यान खरिद गर्दा प्राप्त हुने अवसरमार्फत उनले बम्पर पुरस्कार जितेका हुन् । यस अभियानमा हालसम्म देशका