प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी बाँडफाँट

  • सोमबार १ मंिर २०८३ १२:०० PM
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को निजी सचिवालयमा कार्यरत कर्मचारी तथा विज्ञहरूको जिम्मेवारी बाँडफाँट गरिएको छ। सचिवालयमा विज्ञका रूपमा कार्यरत व्यक्तिहरूलाई संयोजक र उपसंयोजकको जिम्मेवारी दिइएको छ भने सल्लाहकारहरूको पदीय भूमिका पनि निर्धारण गरिएको छ।प्रधानमन्त्रीका मुख्य सल्लाहकारमा कुमार व्यञ्जनकार (कुमार वेन) छन्। अवैतनिक रूपमा कार्यरत उनलाई मन्त्रीसरहको भूमिका दिइएको छ। राजनीतिक सल्लाहकार असीम शाह र स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाल पनि मन्त्रीसरहको भूमिकाम