सुन-चाँदीको मूल्यमा आज पनि गिरावट, तोलाको कति पुग्यो ?

  • सोमबार १ मंिर २०८३ १२:०० PM
काठमाडौं : नेपाली बजारमा सुन-चाँदीको मूल्यमा आज पनि गिरावट आएको छ। सोमबार सुनको मूल्य १ हजार १०० र चाँदी ८० रुपैयाँले घटेको हो। अघिल्लो दिन आइतबार  सुनको मूल्य १ हजार ५०० र चाँदीको मुल्य १०० रुपैयाँले घटेको थियो।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक तोला सुनको मूल्य २ लाख ६९ हजार १०० कायम भएको छ। आइतबार सोही परिमाणको सुन २ लाख ७० हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।महासंघका अनुसार आज चाँदी प्रतितोलाको ३ हजार ५२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार १५५ रुपैयाँले घटेर प्रत