सडक दुर्घटना : दोष कसको ?

  • सोमबार १ मंिर २०८३ १२:०० PM
हरेक दिनजसो सञ्चारमाध्यममा आउने सडक दुर्घटनाका समाचारले हाम्रो मन विचलित बनाउँछन्।कतिपय दुर्घटनाका समाचारले केही क्षण स्तब्ध बनाउँछन् भने कतिपयले लामो समयसम्म मनमा पीडा दिइरहन्छन् र प्रश्नहरू जन्माइरहन्छन्।किनकि सडक दुर्घटना सवारीसाधनको क्षति वा केही मानिस घाइते भएको घटनामात्र होइन।त्यसले एउटा परिवारको संसार उजाड्छ, आमाबाबुको बुढेसकालको सहारा खोस्छ, बालबालिकाको भविष्य अनिश्चित बनाउँछ र समाजले सम्भावना बोकेको नागरिक गुमाउँछ।अन्तत: राष्ट्रले आफ्नो अमूल्य मानव संसाधन गुमाउँछ।दुर्घटनाबाट हुने मानवीय