यस्तो छ प्लेअफको समीकरण, लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर तथा काठमाण्डु र चितवन एलिमिनेटर खेल्ने

  • सोमबार १ मंिर २०८३ ०५:१६ AM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लिग चरणका सबै खेल सम्पन्न भएसँगै प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन्। लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी लायन्स ११ अंकसहित शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको छ। पाँच खेलमा जित, एक