काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले प्रोटोन कार जितेका छन् । एउटा क्यान खरिद गर्दा प्राप्त हुने अवसरमार्फत उनले बम्पर पुरस्कार जितेका हुन् । यस अभियानमा हालसम्म देशका विभिन्न स्थानका २८ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । जसमध्ये १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर