काठमाडौं । मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोनको ई.मास ५ लोकप्रिय मोडलका रूपमा स्थापित भएको छ । सन् २०२६ को अक्टोबर महिनामा यो मलेसियामा सबैभन्दा धेरै दर्ता हुने विद्युतीय गाडी बनेको हो । अक्टोबरमा ई.मास ५ का २ हजार २६२ वटा गाडी दर्ता भएका छन् । यो महिनाभर मलेसियामा दर्ता भएका कुल विद्युतीय गाडीको ४९.३ प्रतिशत