नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, ८९ वर्षमा यस्तो रह्यो बैंकको यात्रा

  • सोमबार १ मंिर २०८३ ०५:५८ AM
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापना भएको ८९ वर्ष पूरा गरेको छ । बैंकले आज (कात्तिक ३०) देखि ९०औँ वर्षमा प्रवेश गरेको हो । वि.सं. १९९४ कात्तिक ३० गते १० जना लगानीकर्ताको पहलमा स्थापना भएको नेपाल बैंक नेपालको पहिलो बैंक हो । सार्वजनिक–निजी साझेदारीको अवधारणामा स्थापना भएको बैंकको मुख्य उद्देश्य सर्वसाधारणमा बचत गर्ने बानीको