एनपिएलको लिग चरण सकियो, कुन कुन टोली पुगे शीर्ष चारमा ?

  • सोमबार १ मंिर २०८३ ०५:३९ AM
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ । आज सम्पन्न दुई खेलको नतिजासँगै प्रतियोगिताको पहिलो चरण पूरा भएको हो ।