सञ्चारमाध्यमको स्वतन्त्रता खोस्न खोजेको आरोप, चेक गणतन्त्रमा लाखौँ मानिसले गरे विशाल प्रदर्शन
सोमबार १ मंिर २०८३ ०५:५९ AM
सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्था परिवर्तन गर्ने सरकारको योजनाविरुद्ध चेक गणतन्त्रको राजधानी प्रागमा आइतबार करिब तीन लाख ५० हजार मानिसले प्रदर्शन गरेका छन् ।