कुन बैंकमा पैसा राख्दा मंसीर महिनामा पाइनेछ सबैभन्दा बढी ब्याज ? यस्ताे छ बैंकहरूकाे नयाँ ब्याजदर

  • सोमबार १ मंिर २०८३ ०६:०३ AM
काठमाडौँ / वाणिज्य बैंकहरूले मंसीर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार कात्तिक महिनाको तुलनामा मंसीर महिनामा कुनै पनि बैंकले ब्याजदर बढाएका