म्याक्स टाइगरको दशैं धमाकामा प्रदीपले जिते प्रोटोन कार, २८ जनाले पाए बाइक र स्कुटर

  • सोमबार १ मंिर २०८३ ०५:३३ AM
काठमाडौं। म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ उपहार योजनाअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । त्यस्तै, देशका विभिन्न स्थानका २८ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । कम्पनीका अनुसार, अभियानअन्तर्गत हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर प्राप्त गरिसकेका छन् । यससँगै लामाले बम्पर पुरस्कारमा कार जितेका… Continue reading म्याक्स टाइगरको दशैं धमाकामा प्रदीपले जिते प्रोटोन कार, २८ जनाले पाए बाइक र स्कुटर