साहु–महाजनको युगबाट डिजिटल बैंकिङसम्मः ८ लाखबाट ४ खर्ब निक्षेपको नौ दशकको यात्रामा नेपाल बैंक

  • सोमबार १ मंिर २०८३ ०६:०३ AM
काठमाडौं । बेलायतमा बैंकिङ प्रणाली नजिकबाट नियालेका गुञ्जमानसिंह सरदारले आजभन्दा नौ दशक अघि नेपालमा पनि बैंक स्थापना गर्न सकिने सोच तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जबरासमक्ष राखे। उनकै विशेष सल्लाह, ब्रिफिङ र सक्रियतासँगै बैंक खोल्ने प्रस्तावलाई जुद्धशमशेरले स्वीकृति दिएपछि नेपालको पहिलो बैंक स्थापना गर्ने बाटो खुलेको थियो। त्यसैको परिणाम हो, नेपालको पहिलो बैंक नेपाल बैंक… Continue reading साहु–महाजनको युगबाट डिजिटल बैंकिङसम्मः ८ लाखबाट ४ खर्ब निक्षेपको नौ दशकको यात्रामा नेपाल बैंक