प्रधानमन्त्रीको निजी सचिवालयमा ५ सल्लाहकार, २ स्वकीय सचिव र ५ संयोजक

  • सोमबार १ मंिर २०८३ ०४:१९ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निजी सचिवालयमा कार्यरत पदाधिकारी तथा कर्मचारीहरूको जिम्मेवारी र भूमिका बाँडफाँट गरिएको छ। प्रधानमन्त्रीलाई नीति निर्माण, प्रशासनिक काम, सुशासन तथा विभिन्न मन्त्रालय र सरकारी निकायबीच समन्वयमा सहयोग पुर्‍याउन सचिवालयका सदस्यहरूलाई विषयगत जिम्मेवारी तोकिएको हो। प्रधानमन्त्रीको निजी सचिवालयमा पाँच जना सल्लाहकार, दुई जना स्वकीय सचिव, पाँच जना संयोजक र पाँचContinue reading "प्रधानमन्त्रीको निजी सचिवालयमा ५ सल्लाहकार, २ स्वकीय सचिव र ५ संयोजक"