धर्मेन्द्र झा यस वर्ष छठको रौनकले मधेसका घाटलाई मात्र तताएन, काठमाडौं खाल्डोको सिंहदरबार वरिपरि केन्द्रित राजनीतिक कोलाहल पनि केही दिनका लागि मधेसतिर सर्यो। भीमफेदी दुर्घटनाको पीडाकै बीच नेताहरूको मधेस यात्राले राजनीतिक चहलपहल बढायो। सधैं सत्ताको हिसाबकिताबमा