गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना
सोमबार १ मंिर २०८३ ०४:४५ AM
रोम । इटालियन नियामकहरूले फेसबुकको माउ कम्पनी मेटालाई ‘विशिष्ट’ सहमतिबिना प्रयोगकर्ताका तस्वीरहरू पहुँच गरेको भन्दै ८० करोड ५० लाख युरो (करिब ८८ करोड अमेरिकी डलर) जरिवाना गरेको छ । देशको डेटा सुरक्षा प्राधिकरणले सो जानकारी दिएको हो