यूरोपेली टेलिकम कम्पनीको सुरक्षा कमजोरीका कारण १२ करोड ५० लाखभन्दा बढी एसएमएस सन्देश सार्वजनिक पहुँचमा पुगेका छन्। चुहावट भएका सन्देशमा बैंकका प्रमाणीकरण कोड, पासवर्ड रिसेट लिंक, स्वास्थ्य परीक्षणको नतिजा तथा… The post यूरोपमा १२ करोड ५० लाखभन्दा बढी एसएमएस चुहावट, स्वेडबैंक र एयरबाल्टिकका ग्राहक प्रभावित appeared first on Technology Khabar.