चितवन । चितवनमा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना र मानवीय क्षतिमा कमी आएको छ । तर, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही र जरिवाना सङ्कलन भने बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा गत आर्थिक वर्षको तुलनामा सडक दुर्घटनामा कमी आएको हो । कार्यालयका प्रमुख