सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

  • सोमबार १ मंिर २०८३ ०५:१५ AM
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो । अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज ११ सयले घटेर २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य