आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३० हजार ७ सय १० रुपैयाँ The post २ लाख ७० हजारबाट ओरालो लाग्यो सुनको भाउ appeared first on Businesspana.