कान्तिपुर फर्मासुटिकल्स ल्याबले मङ्सिर १० देखि आईपीओ निष्काशन गर्ने

  • सोमबार १ मंिर २०८३ ०५:०८ AM
कान्तिपुर फर्मासुटिकल्स ल्याब लिमिटेडले मङ्सिर १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ७ का स्थानीयलाई ८ लाख कित्ता शेयर निष्काशन गर्नेछ।  स्थानीयले आवेदन दिंदा  न्युनतम The post कान्तिपुर फर्मासुटिकल्स ल्याबले मङ्सिर १० देखि आईपीओ निष्काशन गर्ने appeared first on Businesspana.