यस वर्ष छठको रौनकले मधेसका घाटलाई तताएन मात्र बरु काठमाडौं खाल्डोको सिंहदरबार वरिपरिकेन्द्रित कोलाहल पनि केही दिनका लागि मथ्थर भयो । भिमफेदी घटनालाई बिर्साउने गरी यो कोलाहल तराई–मधेशतिर झरेको अनुभूति सबैले गरे । सँधै सत्ताको हिसाबकिताबमा व्यस्त रहने राजनीतिक दलका नेतामध्ये केही प्रमुखहरु यसपटक ‘छठ’ पर्वको अवसर पारेर मधेश झरे । झट्ट हेर्दा यो खासै