मंसिरमा थप घट्यो बैंकको ब्याजदर, ४ प्रतिशतभन्दा तल झर्‍यो औसत दर

  • सोमबार १ मंिर २०८३ ०४:४६ AM
काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि पनि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् भने १४ बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन् । यसपटक कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् । बैंकहरूले सार्वजनिक गरेको मंसिर महिनाको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती… Continue reading मंसिरमा थप घट्यो बैंकको ब्याजदर, ४ प्रतिशतभन्दा तल झर्‍यो औसत दर