काठमाडौं । स्थानीय बजारमा तिहारपछि सुन–चाँदीको मूल्य घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ। तिहारअगाडी बढेर कारोबार भएको सुनको भाउ तिहारपछिको तीन कारोबार दिनमै १५ हजार दुई सय रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार १०० रुपैयाँ निर्धारण भएको छ। अघिल्लो कारोबार दिन (आइतबार) सुनको… Continue reading तीन दिनमै १५ हजार दुई सय रुपैयाँले सस्तियो सुन, तोलाको कतिमा हुँदैछ कारोबार ?