पथरीमा घाइते अवस्थामा मृगको उद्धार

  • सोमबार १ मंिर २०८३ ०३:१० AM
विराटनगर :  मोरङको पथरीशनिश्चरेमा घाइते अवस्थामा फेला परेको मृगको उद्धार गरिएको छ । पथरीशनिश्चरे नगरपालिका–१ जयचोकस्थित हरियाली सामुदायिक वन नजिकै एसियन हाइवेमा सोमबार बिहान मृग घाइते अवस्थामा फेला परेको थियो । घाइते मृग रहेको सूचना प्राप्त