मध्यरातमा बस्ती पसेको हात्तीले घर भत्कायो

  • सोमबार १ मंिर २०८३ ०३:१८ AM
विराटनगर : मोरङको लेटाङ नगरपालिका–९ बाह्रगोठेमा जंगली हात्तीले घर भत्काएको छ। आइतबार राति बस्ती पसेको हात्तीले स्थानीय जनकबहादुर लिम्बूको काठ र जस्ताले बनेको एकतले घरमा क्षति पुर्‍याएको हो। प्रहरीका अनुसार राति करिब ११ बजे आएको हात्तीले घरको