विराटनगर : घरधनी निदाइरहेका बेला चोरी गर्ने उद्देश्यले घरभित्र प्रवेश गरेको आरोपमा विराटनगरमा दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–८ हरिहर चोकस्थित विष्णु श्रेष्ठको घरबाट प्रहरीले सोमबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो । बिहान करिब ३ः३०