कावासोतीमा बस दुर्घटना हुँदा २५ यात्रु घाइते

  • सोमबार १ मंिर २०८३ ०३:२२ AM
नवलपुर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान कावासोती नगरपालिका–११ स्थित लोकाहामा दुर्घटनामा परेको हो। जिल्ला