सहिदको सपना साकार पार्नु अहिलेको पुस्ताको दायित्व : नेता सिटौला

  • सोमबार १ मंिर २०८३ ०१:४६ AM
झापा : नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मेदनीप्रसाद सिटौलाले लोकतन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूको सपना साकार पार्नु अहिलेको पुस्ताको दायित्व भएको बताएका छन्। उनले लोकतान्त्रिक उपलब्धि र नागरिक अधिकारमाथि हुने कुनै पनि प्रहारविरुद्ध खबरदारी