एनपीएलको उपाधि भिडन्तमा को पुग्ला ? फाइनल प्रवेशका लागि भिड्दै यी चार टोली
सोमबार १ मंिर २०८३ ०२:२२ AM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा उपाधिको होड चार टोलीमा सीमित भएको छ । लिग चरणका सबै २८ खेल सकिएसँगै लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन् । आज