मणिराम दाहाल सुन्दरहरैँचा: उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सोमबार बिहान छठ पर्व सम्पन्न भएको छ। मोरङको सुन्दरहरैँचाका विभिन्न घाटमा बिहानैदेखि भेला भएका हजारौँ व्रतालु तथा श्रद्धालुले सूर्यदेव र छठी माताको पूजा–आराधना गरेका छन्। बुढीखोला, गछिया खोला, गोठगाउँको