मोरङको रतुवामाईस्थित सुनसान घरमा तास खेलिरहेका नेपाली र भारतीयसहित सात जना पक्राउ
सोमबार १ मंिर २०८३ ०२:३२ AM
विराटनगर : मोरङको रतुवामाई नगरपालिका–७ स्थित सुनसान घरमा नेपाली र भारतीय नागरिक भेला भएर तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर सात जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट नेपाली तथा भारतीय रुपैयाँ, चारवटा मोटरसाइकल, सातवटा