काठमाडौं : आगामी करिब दुई सातासम्म देशभर वर्षा गराउने कुनै मौसमी प्रणाली सक्रिय हुने संकेत देखिएको छैन। आइतबार पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भएको थियाे । तर अब तत्काल पानी पर्ने सम्भावना भने देखिएकाे छैन् ।मौसमविद् विनोद पोखरेलका अनुसार तत्काल वर्षा गराउने प्रणाली विकसित नहुँदा आगामी दुई साता देशका अधिकांश भूभागको मौसम मुख्यतया सफा रहनेछ । बंगालको खाडीमा विकसित हुने मौसमी प्रणालीले समेत नेपालमा वर्षा गराउने सम्भावना नरहेको उनले जानकारी दिए ।वर्षाको सम्भावना कम भएसँगै आ