धनगढीबाट काठमाडौं आउँदै गरेको बस कावासोतीमा दुर्घटना, २५ जना घाइते

  • सोमबार १ मंिर २०८३ ०९:०० AM
काठमाडौं : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।आइतबार बिहान करिब ६:४० बजे धनगढीबाट  काठमाडौंतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो । दुर्घटनामा परी घाइते भएका २५ जनाकै अवस्था सामान्य तथा मध्यम रहेको प्रहरीले जनाएकाे छ। घाइते सबैलाई उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ ।प्रहरीका