आज अमेरिकी एक डलरको बिक्री मूल्य १५१ रुपैयाँ ०९ पैसा, अन्य देशको मुद्रालाई कति ?
सोमबार १ मंिर २०८३ ०२:२० AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा