उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ । शनिबार पञ्चमी तिथिका रातीदेखी निराहार व्रत गरेका बर्तालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । काठमाडौँसहित तराई मधेशमा सूर्योदय हुनासाथ बर्तालुले सूर्यदेवलाई अघ्र्य अर्पण गरेका हुन् । यसअघि बर्तालुले निराहार व्रतकै बीच आइतबार साँझ षष्ठी तिथिका The post छठ पर्व सम्पन्न appeared first on Businesspana.