काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनुसन्धान र शैक्षिक उपलब्धिका आधारमा ‘फास्ट ट्र्याक’बाट प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्त गर्ने प्रक्रिया पुनः अघि बढाएको छ । लिखित परीक्षा नहुने यस प्रक्रियामा उम्मेदवारको विद्यावारिधि (पीएचडी), अनुसन्धान र