धान भित्र्याउन इलामका किसानलाई चटारो, खेतबारी पहेँलपुर

  • सोमबार १ मंिर २०८३ ०१:३२ AM
इलाम : तिहार सकिएसँगै इलामका तल्लो भेगका किसानलाई धान काट्ने र थन्क्याउने चटारो परेको छ। समयमा वर्षा हुनु र धान भित्र्याउने बेला मौसम अनुकूल बनेपछि किसान उत्साहका साथ खेतमा खटिएका छन्। माङसेबुङ, चुलाचुली, माई र रोङ