आज यी तीन प्रदेशमा हुनेछ हल्का वर्षा र हिमपात

  • सोमबार १ मंिर २०८३ ०१:२१ AM
काठमाण्डु – हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी भूभागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ। बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सोमबार दिउँसो आंशिक बदली रहने छ । महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली तथा