काठमाण्डु – उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको हो । सोमबार बिहानै व्रतालुहरुले छठघाट पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म विधिपूर्वक मनाइने चार दिवसीय यस अनुष्ठान