इंग्ल्यान्डसँग स्तब्ध भयो विश्व च्याम्पियन स्पेन, ४३ खेलको अपराजित यात्रा अन्त्य

  • सोमबार १ मंिर २०८३ ०१:४४ AM
म्याड्रिड – इंग्ल्यान्डले विश्व च्याम्पियन स्पेनलाई उसकै घरेलु मैदानमा हराएको छ। यूईएफए नेसन्स लिगमा स्पेनलाई ३–२ गोलले पराजित गर्दै इंगल्यान्डले सनसनीपूर्ण जित निकालेको हो । यससँगै स्पेनको लगातार ४३ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। आइतबार राति म्याड्रिडस्थित वान्डा मेट्रोपोलिटानो रंगशालामा भएको समूह ए३ को खेलमा इंग्ल्यान्डले तीन गोलको अग्रता बनाएर पनि अन्तिम समयसम्म संघर्ष